Advertisement

GODLY DEVOTION ADVANTAGES | PASTOR KESHAB RAJ ACHARYA @CHURCH TV

GODLY DEVOTION ADVANTAGES | PASTOR KESHAB RAJ ACHARYA @CHURCH TV #PastorKeshabRajAcharya#ChristianPersecution#Fear
पास्टर केशव अाचार्य, परिवार र सेवकाइकाे लागि प्रार्थना गरिदिनुहाेला । धन्यवाद .। यहाँ उहाँकाे नडराउनुपर्ने विषयसँग सम्बन्धित प्रवचन छ ।
Other related videos:



Our YouTube Chanel :
Please SUBSCRIBE, LIKE, SHARE, COMMENT & SUGGEST
Facebook : (Please like the page)
(Be the member of this group)
Twitter: (Please Follow)
To read the English articles and history about Christian Events and People please click on
To get glimpse of blog of Thomas Bogaty to read Nepali and English writing on Christian Issues Please click on
GOD BLESS U ALL.
पास्टर केशव अाचार्यलाइ पक्राउपर्नुभन्दा अघि नै सतावट अाउँदा पनि हरेश नखान वचनहरू बाँडेका थिए । उनकाे वचनमा मध्ये कहिल्यै हार नखानु, १०००० समस्या र शत्रुहरूसँग पनि नडराउनु प्रवचनले धेरै निर्भय तुल्याएकाे छ । गरेपछि उहाँकाे अन्यभाषा, प्रार्थना र काेराेना डाटेकाे भिडियाेलाइ मानिसले ठूलाे मुध्दा र विवादित विषय बनाए जुन वास्तवमा सानाे विषय थियाे । कृपया साम्प्रदायिक भावनालाइ त्याग्नुहाेस् र उहाँबाट परमेश्वरले गर्नुभएकाे कामलाइ ठूलाे विवादकाे विषय नबनाउनुहाेस्। समाजमा विभिन्न तर्क र वितर्कहरू उब्जेकाछन् । अचेल जन्ता बीच नेपाल ख्रीष्टियन समाज, राष्ट्रिय ख्रीष्टयन महासंघ नेपाल र अाचार्यका टाेलीले मुध्दा सम्बन्धी के गर्दैछन् भनेर साेधिरहेकाे अवस्था छ । किन र कसरी उनी पक्राउ परे ? किन अगुवाहरू बाेलिरहेकाछैनन् ? तर कतै यसमा झुटा शिक्षा र शक्षकहरूकाे सम्लगन्ता त छैन ? हिन्दुवादी बाहेक यसमा इसाइ तथा अरू झुटा शिक्षा सिकाउने समप्रादाय पनि सम्लग्न भएकाे छलपफल भइरहेकाे छ । समुदाय कसरी उनलाइ रिहाइ गर्ने भनेर प्रयास गरिरहेकाछन् । तर अाम जन्तालाइ हालसम्म के भइरहेकाे छ भनेर जानकारी हुन नपाउँदा छटपटी भइरहेकाे छ । यद्यपी विश्वासीहरूले निरन्तर उनकाे रिहाइकाे लागि प्रार्थना गरिरहेकाे जानकारी दिएकाे छ भने हाल अाचार्यकाे मुद्दा सम्बन्धी के भइरहेकाे छ भनेर जान्न खाेजिरहेका पनि छन् ।
All Rights Reserved.Any materials produced in this channel without any permission is likely to face legal charges as per media act of Nepal and International Media.
Feel Free to visit us at churchtvnepal@gmail.com
Contact us at 9813249433, 9840313837

Nepali Christian,Abundant Harvest Church,Christian Persecution,Tongues,Healing and Miracle,Keshab Raj Acharya,Jesus Christ,Bible,Ministry,

Post a Comment

0 Comments